सरकारी निवेदनमा अब देशभर एउटै ढाँचा, डिजिटल आवेदनको बाटो खुल्यो
bishowkhabar.com · Wed Aug 12 11:49:35 GMT 2026

काठमाडौं– सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन सरकारले नयाँ मार्गदर्शन लागू गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो।
Read full story at source (bishowkhabar.com)