अव्यवस्थित पूर्वाधारको कारणले सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा चुनौती : अध्यक्ष सिटौला
ratopati.com · Wed Aug 12 11:50:45 GMT 2026

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सडक तथा यातायात पूर्वाधारको अव्यवस्थित विकासका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएको बताएका छन्।
बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘हिजो, आज र भोलि कार्यक्रममा बोल्दै उनले नेपालमा विगतदेखि नै सडक तथा अन्य यातायात संरचना योजनाबद्धभन्दा पनि भद्रगोल रूपमा निर्माण हुँदै आएको बताएका हुन्।
Read full story at source (ratopati.com)