कक्रोच पार्टीका संस्थापक दीपकेले भने– जन्तर–मन्तरको सिजन–२ चाँडै सुरु हुँदैछ
nepalpress.com · Wed Aug 12 11:54:04 GMT 2026
काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपकेले ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुने बताएका छन्।
बुधबार उनले सामाजिक सञ्जालमा धेरै मानिसले जन्तर–मन्तरको सिजन–२ कहिले सुरु हुन्छ भनेर प्रश्न गरिरहेको भन्दै चाँडै यसको सुरुवात हुने बताएका हुन्।
Read full story at source (nepalpress.com)