महिन्द्राको एक्सइभी ९-एस बजारमा, सुरुआती मूल्य ६० लाख
setopati.com · Wed Aug 12 11:56:41 GMT 2026

महिन्द्राले आफ्नो नयाँ विद्युतीय एसयुभी 'एक्सइभी ९-एस' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले यो गाडी सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)