माइतीघरमा लघुवित्त पीडितले गरिन् आत्मदाहको प्रयास
lokaantar.com

काठमाडौंको माइतीघरमा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । बुधबार दिउँसो आत्मदाहको प्रयास गरेकी उनलाई प्रहरीले उद्धार गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ बस्ने नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेकी प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)