कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
nepalsamaya.com · Wed Aug 12 12:02:35 GMT 2026

काठमाडौं। नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन्।
कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन्।
Read full story at source (nepalsamaya.com)