लेखा समितिले माग्यो प्रहरीको पोसाक खरिद विवरण
onlinekhabar.com · Wed Aug 12 11:54:43 GMT 2026

२७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ ।
बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ ।
Read full story at source (onlinekhabar.com)