१५-२० वर्षका लागि बलियो जग खन्दै छौँ : रवि लामिछाने
nepalnews.com · Wed Aug 12 12:08:56 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५-२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले चार महिनामा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५-२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको बताए।
Read full story at source (nepalnews.com)