लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
newsofnepal.com · Wed Aug 12 12:06:38 GMT 2026

रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
Read full story at source (newsofnepal.com)