क्षेप्यास्त्रको धम्कीपछि ट्रम्पले फेरेका थिए विमान
barnanmedia.com · Wed Aug 12 11:58:47 GMT 2026

टर्कीमा भएको नाटो शिखर सम्मेलनको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमानलाई काँधमा बोक्न सकिने क्षेप्यास्त्रबाट आक्रमण गर्ने धम्कीपछि उनलाई वैकल्पिक विमानबाट गोप्य रूपमा टर्कीबाट बाहिर निकाल्ने योजना बनाइएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार ट्रम्पको सुरक्षामाथि जोखिम निकै गम्भीर देखिएपछि अमेरिकी अधिकारीहरूले उनलाई नियमित एयर फोर्स वन वा सम्मेलनमा टर्की पुगेको कतारले उपलब्ध गराएको विमानबाट फर्काउन असुरक्षित ठानेका थिए।
Read full story at source (barnanmedia.com)