‘फुटबलप्रेमी’ प्रधानमन्त्रीकै कालमा ‘शून्य’ अवस्थामा नेपाली फुटबल, पहिलोपटक साफ च्याम्पियनबाट बाहिरिँदै
ukeraa.com
१ दिन अघि
काठमाडौं : ‘धेरै जना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन हो वर्ल्डकपमा? मेरो फेभरेट देशले खेलेकै छैन।’ गत जेठ १३ गते प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा पोखेको यो फुटबल मोह निकै भाइरल भयो।
Read full story at source (ukeraa.com)