जनताको बीचमा पुग्न मन्त्रीहरूलाई हर्कको आग्रह : ‘एसीको कोठाबाट देश भेटिँदैन’
ukeraa.com

१ दिन अघि
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मन्त्रालयको एसी कोठाभित्र देश नभेटिने भन्दै मन्त्रीहरूलाई नागरिकको वास्तविक अवस्था बुझ्न खोलाखोल्सी, खेत र कारखानासम्म पुग्न आग्रह गरेका छन्।
Read full story at source (ukeraa.com)