कोलम्बियामा भूकम्पमा मृतकको संख्या १८० भन्दा बढी, ७० भन्दा बढी परकम्प
ukeraa.com
९ घण्टा अघि
एजेन्सी : सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कोलम्बियामा १८० भन्दा बढीको मृत्यु भएको छ। भत्किएका भवन र भग्नावशेषमा फसेकाहरूको जीवितै उद्धार गर्न सुरक्षाकर्मी र उद्धारकर्ताहरू अहोरात्र खटिएका छन्।
Read full story at source (ukeraa.com)