कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न संसदीय समितिको निर्देशन
ukeraa.com

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आयोजित ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा समितिका सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।
Read full story at source (ukeraa.com)