सिँचाइ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगतिको अनुगमन गर्न विशेष संयन्त्र निर्माण
kharibot.com · Wed Aug 12 12:20:00 GMT 2026

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभाग अन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र बनाएको छ ।
Read full story at source (kharibot.com)