एच–१बी भिसामा एक लाख डलर शुल्क लगाउने ट्रम्पको निर्णय खारेज
baahrakhari.com · Tue Jun 09 00:57:00 GMT 2026

काठमाडौं । एच–१बी भिसामा एक लाख डलर शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय खारेज भएको छ । अमेरिकी संघीय न्यायाधीश लियो सोरोकिनले सोमबार एच–१बी भिसा आवेदनमा एक लाख डलर शुल्क लगाउने राष्ट्रपति ट्रम्पको निर्णय खारेज गरिदिएका हुन् ।
एच–१बी भिसा कार्यक्रममार्फत अमेरिकी कम्पनीहरूले उच्च दक्षता भएका विदेशी पेसागत कामदारहरूलाई रोजगारीका लागि अमेरिका ल्याउने गर्छन् ।
Read full story at source (baahrakhari.com)