दल दर्ता गर्न साउन २९ गते आयोग जाँदै जय नेपाल पार्टी
setopati.com · Wed Aug 12 12:22:00 GMT 2026

जय नेपाल पार्टीले साउन २९ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ।
पूर्वसांसद तथा राप्रपा महामन्त्री परित्याग गरेका धवल शम्शेर राणा र केही वर्षदेखि अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंलगायत मिलेर यो पार्टी खोलेका हुन्।
Read full story at source (setopati.com)