राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
khabarhub.com · Wed Aug 12 12:28:33 GMT 2026

सिरहा – पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको ३० प्रतिशत लागतमा निर्माण सुरु भएको लहान–१७ स्थित देवीदह पर्यटकीय आयोजना अहिले अलपत्र अवस्थामा छ ।
बीस बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७-७८ मा रु छ करोड ९३ लाख बजेट स्वीकृत भएको थियो ।
Read full story at source (khabarhub.com)