दूध खरिद गर्ने बिषयमा कृषि केन्द्रीय संघ, साना किसान लघुवित्त र डीडीसीबीच त्रिपक्षीय सम्झौता
clickmandu.com · Wed Aug 12 12:29:48 GMT 2026

काठमाडौं । दुग्ध क्षेत्रको विकास र किसानहरूको बजार सुनिश्चितताका लागि तीन ठूला संस्थाहरूबीच सम्झौता भएको छ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र दुग्ध विकास संस्थान (डीडीसी) बीच दूध खरिद-बिक्री गर्ने विषयमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो।
Read full story at source (clickmandu.com)