नाइमामा 'होङ्सी इएचएस–४' इभी सार्वजनिक, मूल्य ५९ लाख ९९ हजार
setopati.com · Wed Aug 12 12:34:09 GMT 2026

होङ्सीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्नो नयाँ विद्युतीय एसयुभी 'इएचएस–४' सार्वजनिक गरेको छ।
इएचएस–४ मा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट–आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ।
Read full story at source (setopati.com)