खगेन्द्र सुनारको माग- ‘निर्वाचन प्रहरीको पोशाक खरिदमा छानबिन समिति गठन गरियोस्’
kendrabindu.com · Wed Aug 12 12:38:40 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरे।
Read full story at source (kendrabindu.com)