एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
setopati.com · Wed Aug 12 12:40:19 GMT 2026

मन्त्रिपरिषदले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने र त्यसले दिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गर्यो।
झण्डै तीनवर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा एनसेलको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन गर्ने समिति बनाएको थियो। समितिले प्रतिवेदन बुझाएपनि अघिल्ला सरकारले सार्वजनिक गरेका थिएनन्।
Read full story at source (setopati.com)