भारत गोर्खा रेजिमेन्टमा भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन
canadanepal.com · Wed Aug 12 12:43:38 GMT 2026

पोखरा - भारतीय गोर्खा सेनामा नेपाली युवाको पुनः भर्ती प्रक्रिया खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराको आयोजनामा बुधबार प्रदर्शन गरिएको हो।
प्रदर्शनमा नेपाली युवालाई भारतीय सेनामा पुनः भर्तीको अवसर दिनुपर्ने तथा भूतपूर्व सैनिकसँग सम्बन्धित संघसंस्थाको नवीकरण प्रक्रिया सहज बनाउनुपर्ने माग गरिएको थियो।
Read full story at source (canadanepal.com)