डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्मा दर्ता
onlinekhabar.com · Wed Aug 12 12:43:35 GMT 2026

२७ साउन, काठमाडौं । डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्मा दर्ता भएको छ ।
राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्मबहादुर खाती र अञ्जान शाक्य समर्थक रहेका छन् ।
Read full story at source (onlinekhabar.com)