दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
canadanepal.com · Wed Aug 12 12:48:36 GMT 2026

काठमाडौं - विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोपमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैजनालाई थुनामा राख्ने आदेश दिएको हो ।
Read full story at source (canadanepal.com)