इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु
clickmandu.com · Sat May 16 05:58:17 GMT 2026

रौतहट । सर्लाहीमा इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (clickmandu.com)