सोमपाललाई दोस्रो विकेट
nepalviews.com · Sat May 16 06:02:40 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन् । जारी खेलमा यो उनको दोस्रो विकेट हो ।
Read full story at source (nepalviews.com)