कप्तानगञ्ज घटनाका मृतक रविन्द्रको दाहसंस्कार
nagariknews.nagariknetwork.com · Wed Aug 12 12:32:16 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज घटनामा मृत्यु भएका १९ वर्षीय रविन्द्र मेहताको बुधबार अपराह्न अन्तिम दाहसंस्कार गरिएको छ।
सरकारले सहिद घोषणा गरेपछि काठमाडौंबाट नेपाल सेनाको हेलिकप्टरमार्फत शव देवानगञ्ज ल्याएर अन्तिम संस्कार गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)