देउवा–खड्का समूहले निर्वाचन आयोगमा सुनुवाइको मौका नै नपाएका हुन् त ?
baahrakhari.com · Wed Aug 12 12:54:07 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति दिएपछि एकपल्ट खारेज भइसकेको मुद्दा पुनः ब्युँतिएको छ ।
निर्वाचन आयोगबाट गत पुस २७ गतेबाट सुरु भएको कांग्रेस विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गर्दा आफुहरुलाई सुनुवाइको मौका नदिएको भन्दै पुर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए ।
Read full story at source (baahrakhari.com)