आयो टाउको र घाँटीको क्यान्सर खतरा कम गर्ने चुइङ्गम
ratopati.com · Wed Aug 12 12:56:09 GMT 2026

वाशिङटन डीसी । क्यान्सर गम्भीर खालको रोग हो । यसको उपचार अन्य रोगको तुलनामा जटिल मानिन्छ ।
अनुसन्धानमा मुख तथा घाँटीको क्यान्सरसँग सम्बन्धित एचपीभीसँगै पोर्फाइरोमोनास जिन्जिभालिस र फुसोब्याक्टेरियम न्यूक्लिएटम नाम गरेका दुई प्रकारका ब्याक्टेरियामाथि परीक्षण गरिएको थियो । यो चुइङगम ल्याब्ल्याब नाम गरेको बियाँबाट बनाइएको हो । यसमा प्राकृतिक रूपमा पाइने एफआरआईएल नामक भाइरसविरुद्ध काम गर्ने प्रोटिन हुन्छ । अनुसन्धानकर्ताले पछि हानिकारक ब्याक्टेरिया नष्ट गर्न सक्ने ‘प्रोटेग्रिन’ नामक एन्टिमाइक्रोबियल पेप्टाइड पनि चुइङ्गममा हालेका थिए ।
Read full story at source (ratopati.com)