सीमा विवादसँग जोडिएका विषयमा नीति प्रतिष्ठान जिम्मेवार
janaaastha.com

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् ।
Read full story at source (janaaastha.com)