संक्रामक पशु रोग नियन्त्रणका लागि स्पष्ट कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी
dcnepal.com · Wed Aug 12 13:00:36 GMT 2026

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संक्रामक पशु रोग नियन्त्रणका लागि तीनै तहका सरकारको जिम्मेवारी स्पष्ट हुने गरी कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छन्।
Read full story at source (dcnepal.com)