काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णयकाे एनआरएनएद्वारा स्वागत
news24nepal.tv · Wed Aug 12 13:07:06 GMT 2026

काठमाडाैँ । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गरेको छ।
नेपाल सरकारको २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो। निकट भविष्यमा नै कार्यालय सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ।
Read full story at source (news24nepal.tv)