अबदेखि कन्सुलर सेवा अनलाइनमा
janaaastha.com

कन्सुलर सेवा विभागले कन्सुलर कागजात प्रमाणिकरणका निम्ति अनलाइन आवेदन प्रणाली सञ्चालन गरेको छ । आजदेखि ‘नेपाल ई–एटेस्टेशन सिस्टम (निट्स)’ मार्फत अनलाइन आवेदन दिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
Read full story at source (janaaastha.com)