बुबाप्रति मेस्सीको श्रद्धाञ्जली- अब धेरै समय फुटबल खेलिरहन्छु जस्तो लाग्दैन
nagariknews.nagariknetwork.com · Wed Aug 12 13:10:54 GMT 2026
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अब धेरै समय आफ्नो फुटबल यात्रालाई निरन्तरता दिन नसक्ने बताएका छन्।
बुधबार बुबाको निधनपछि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली सन्देश पोस्ट राख्दै उनले आफ्नो फुटबल यात्रालाई निरन्तरता दिन नसक्ने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)