जापानिज इन्सेफ्लाइटिसबाट चार महिनामा १३ जनाको मृत्यु
barnanmedia.com · Wed Aug 12 13:22:16 GMT 2026

लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफ्लाइटिस (जेई) बाट यो वर्ष १३ जनाको मृत्यु भएको छ भने आठ सयभन्दा बढी बिरामी परेका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार पछिल्लो चार महिनामा १३ जनाको मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच, धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ।
Read full story at source (barnanmedia.com)