प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
canadanepal.com · Fri Jun 26 03:23:00 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (canadanepal.com)