इजरायल र लेबनान ४५ दिन युद्धविराम विस्तार गर्न सहमत : अमेरिका
nepalnews.com · Sat May 16 06:07:58 GMT 2026
वासिङ्टन डीसी। इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २– ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिएका छन्।
Read full story at source (nepalnews.com)