इजरायल–लेबनानबिच ४५ दिनको युद्धविराम विस्तारमा सहमति
gorkhapatraonline.com · Sat May 16 06:08:51 GMT 2026

लेबनानमा जारी इजरायली आक्रमणको बिचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउदै आगामी जुन २ – ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनु भएको छ । यसै बिच , मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)