एनआरएनए एसिया प्यासिफिक सम्मेलनको तयारी पूरा
setopati.com · Wed Aug 12 13:54:43 GMT 2026

गैरआवासीय नेपाली संघको ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
आगामी १५ देखि १७ अगस्टसम्म चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा हुने सम्मेलनको मुख्य ध्येय ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ रहेको छ।
Read full story at source (setopati.com)