‘मिर्जापुर द फिल्म’, मृत 'मुन्ना भैया'को पुनरागमनले बढायो उत्सुकता
ratopati.com · Wed Aug 12 14:09:48 GMT 2026

काठमाडौँ । बहुप्रतीक्षित ‘मिर्जापुर द मुभी’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकको उत्सुकता बढेको छ ।
विशेषगरी सिरिजमा मृत्यु भइसकेका 'मुन्ना भैया'को पुनरागमनले चर्चा पाएको छ ।
Read full story at source (ratopati.com)