पटकपटक म्याद थपः खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै
barnanmedia.com · Tue Sep 01 00:12:47 GMT 2026

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ ।
सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव आठ किलोमिटर सडकको हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
Read full story at source (barnanmedia.com)