लेखा समितिमा नोकझोक, आईजीपीले नै दिए उजुरी खोल्ने धम्की
baahrakhari.com · Wed Aug 12 14:26:48 GMT 2026

काठमाडौं । २०८२ फागुन २१ को संसदीय निर्वाचनमा खटिएका निर्वाचन (म्यादी) प्रहरीको पोसाक खरिदमा करिब ६० करोड भ्रष्टाचार भएको उजुरीले सार्वजनिक लेखा समितिमा नोकझोक भयो ।
बुधबारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले छानबिन समितिको माग गरे । रास्वपाका सांसद खगेन्द्र सुनुवारको अभिव्यक्तिमा रास्वपाकै सांसद खनिए ।
Read full story at source (baahrakhari.com)