निजी क्षेत्रमाथि ‘पहिले थुन्ने अनि सुन्ने’ नीति नअपनाउन सरकारलाई कांग्रेसको चेतावनी
lokaantar.com

नेपाली कांग्रेसले निजी क्षेत्रलाई राज्यले सहजीकरण र प्रोत्साहनको साटो नियन्त्रण, शंका र त्रासको दृष्टिले हेरेको भन्दै वर्तमान सरकारको आर्थिक नीतिमाथि प्रश्न उठाएको छ ।
कांग्रेसले नयाँ कम्पनी कानूनमा निजी क्षेत्रलाई थुनामा राख्न सक्ने प्रावधान थपेर करिब ३१ पुर्याउने तयारी भइरहेको भन्दै तत्काल त्यस्तो व्यवस्था सच्याउन सरकारसँग माग गरेको छ ।
Read full story at source (lokaantar.com)