सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
ratopati.com · Tue Jun 30 11:01:41 GMT 2026
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् ।
नेपाल खेलकुद महासङ्घले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।
Read full story at source (ratopati.com)