कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
barnanmedia.com · Tue Jun 30 10:52:41 GMT 2026

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।
मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गर्नुभएको सूचनामा असार १६ र १७ गते बेलुका ५.०० बजेदेखि भोलिपल्ट बिहान ५.०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउनुहुन आग्रह गरिएको छ ।
Read full story at source (barnanmedia.com)