साउदीद्वारा ३३ नेपालीलाई क्षमादान, जोगिए मृत्युदण्ड सजायबाट
bishowkhabar.com · Tue Jun 30 11:03:20 GMT 2026

काठमाडौं– साउदी अरब सरकारले रामदानको अवसरमा विभिन्न जेलमा रहेका ३३ नेपालीलाई क्षमादान दिएपछि नेपाल सरकारले औपचारिक रूपमा धन्यवाद व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै क्षमादानप्रति साउदी सरकारप्रति आभार व्यक्त गरेको हो ।
Read full story at source (bishowkhabar.com)