वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ
makalukhabar.com · Wed Aug 12 16:01:01 GMT 2026

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
Read full story at source (makalukhabar.com)