पत्रकार किशोर श्रेष्ठ पक्राउ
bishowkhabar.com · Wed Aug 12 16:03:55 GMT 2026

काठमाडौं– जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको बताइएको छ ।
Read full story at source (bishowkhabar.com)