कागेश्वरीको डाँछीस्थित कोलमती घाटमा स्नान गर्ने भक्तजनको भिड
barnanmedia.com · Tue Sep 01 00:27:57 GMT 2026

काठमाडौं । शास्त्रीय एवं पौराणिक महत्व बोकेको भाद्र कृष्ण पञ्चमीका अवसरमा आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ डाँछीस्थित कोलमती घाटमा स्नान गर्नेहरूको घुइँचो लागेको छ।
स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपाल माहात्म्य) तथा अन्य पौराणिक ग्रन्थहरूमा यस दिन कोलमती घाटमा स्नान गरेमा पाप पखालिएर पुण्य प्राप्त हुने र करोडौँ गाई दान गरे बराबरको फल मिल्ने उल्लेख गरिएको छ।
Read full story at source (barnanmedia.com)